नेपाल–भारत सम्बन्धका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले आइतबार बिहान गरेको भेटवार्ता मिश्रीजत्तिकै ‘गुलियो’ खालको रह्यो। यसर्थ कि, विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोपत्र हस्तान्तरण गरे। विदेशसचिव मिश्रीको हातबाट भदौको सुरुवातमै प्राप्त भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा पत्र अनुसार प्रधानमन्त्री ओलीले भदौ अन्तिम साता भारत भ्रमण गर्नेछन्। ओलीको यसपटकको भारत भ
Posted inSamachar
वर्षदिन ठेड गरे, अनि निम्तो पठाए : ओलीप्रति मोदीको मन बदलिनुका तीन कारण

