मुकुन्द न्यौपाने नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी एमाले प्रवेश गरेको दुई वर्ष नाघिसक्यो। उनलाई भित्र्याउन एमालेले विधान नै संशोधन गरेर उमेर हद हटाएको थियो। तर, उनै न्यौपानेले भदौ २० गतेबाट सुरु हुने विधान महाधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, सुभाष कर्माचार्य, कुन्दन कुसवाह ठम्मरबहादुर विष्टसहित २६४ नेताहरूले मतदानको अवसर गुमाउनेछन्। पूर्वराष
Posted inSamachar
यी हुन् विधान महाधिवेशनमा मत दिन नपाउने एमालेका नेता

