रुस-युक्रेन युद्धका विषयमा शुक्रबार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्दै छन्। ट्रम्पसँग भेटवार्ताका लागि जेलेन्स्की सोमबार अमेरिकाको वासिङ्टन जाँदै छन्।ह्वाइट हाउसमा हुने उक्त बैठकमा बेलायतका प्रधानमन्त्री केयर स्टारमरलगायत धेरै युरोपेली नेताहरूले भाग लिने बीबीसीले जनाएको छ। ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू-बेलायती प्रधानम
Posted inSamachar
सोमबार हुने ट्रम्प-जेलेन्स्की बैठकमा सहभागी हुँदैछन् स्टारमरलगायत यी युरोपेली नेता

