चितवनबाट गत एक वर्षको अवधिमा विभिन्न अपराधमा सङ्लग्न ८६ जना बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसुर र अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालकलाई पक
Posted inSamachar
आपराधिक क्रियाकलापमा बालबालिकाको प्रयोग बढ्दै

