‘हिन्दूकुश हिमालय क्षेत्र’ मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि काठमाडौँमा सुरु हुँदैछ। हिन्दूकुश क्षेत्रका मुलुकका संसदबीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले गर्न लागिएको बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा हु
Posted inSamachar
काठमाडौँमा हिन्दुकुश हिमालय संसदीय बैठक

