प्रधानमन्त्री केपी शर्मा ओलीले मानिस आईटीबिना चल्ने नसक्ने अवस्थामा पुगेको बताएका छन्।राष्ट्रिय युवा संघले नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका हुन्। ‘मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र अत्वश्यक भइसकेको छ,’ उनले भने, आईटीबिना हामी चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ।’ओलीले आईटीको प्रयोग देश र समाजलाई सुव्यवस्थित
Posted inSamachar
दैनिक जीवनका लागि आईटी अपरिहार्य बन्यो: प्रधानमन्त्री

