एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्री पोर्टलमार्फत विभिन्न जानकारी दिँदै आएको छ। पोर्टलमा बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिन मिल्ने बैंकले जनाएको छ। खासगरी बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरू यसमा रहेको बैंकको भनाइ छ। ‘यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र
Posted inSamachar
एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा के के जानकारी पाइन्छ?

