नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौँ महाधिवेशन आगामी मंसिरमा गरिने भएको छ। तरुण दलका अध्यक्ष विद्वान् गुरुङका अनुसार दलको पाँचौँ महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते गरिने भएको हो। यसका लागि दलले कार्यतालिका बनाएर जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।यस्तो छ कार्यतालिका१. २०८२ भाद्र १५ गते भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने।२. २०८२ साल भाद्र मसान्तभित्र दलको केन्
Posted inSamachar
तरुण दलको पाँचौँ महाधिवेशन मंसिरमा, यस्तो छ कार्यतालिका

