आशिफ शेखको अर्धशतक र सन्दीप लामिछानेको घातक बलिङका बाबजुद अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मेलवर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको छ। सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले हार भोगेको थियो।मेलवर्नले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र
Posted inSamachar
टप इन्ड टी-२० सिरिज : हारको शृंखलामा लागेन ब्रेक, नेपाल मेलवर्न स्टार्ससँग पराजित

