भारत सरकारले नेपाली सेनालाई विपद्पछिको घटना अनुसन्धानमा प्रयोग हुने दुईवटा कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ।नेपालको दुईदिने भ्रमणमा क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा कुकुर हस्तान्तरण गरेका हुन्।त्यसैगरि भारत सरकारले नेपाली सेनालाई छ थान सवारीसाधन र पाँच वटा घोडा पनि प्रदान गरेको छ। आजै प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार वि
Posted inSamachar
भारतले नेपाली सेना दियो अनुसन्धानमा प्रयोग हुने २ कुकुर

