अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ।खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। बीबीसीका अनुसार उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस भग्नावशेषमा फसेको आशंका छ।’उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जन
Posted inSamachar
ट्रम्प-जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु

