कास्कीको पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य समेत रहेकी श्रेष्ठविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।श्रेष्ठ समेतलाई बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठले दुई लाख रुपैयाँ घुस/रिसवत दिएको अख्तियारको ठहर छ।श्रेष्ठले पोखरा महानगरपालिकाको न्यायिक समितिमा विचाराधीन पोखरा २६ क
Posted inSamachar
दुई लाख रुपैयाँ घुस लिएको आरोपमा वडासदस्य विरुद्ध मुद्दा

