दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार फिल्ममा समावेश ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक गरिएको छ।सार्वजनिक गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। प्रेमभावमा तयार पारिएको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ।सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाशसहित स्वस्तिमा खड्का फिचर्ड छन्। मौसम हिमालीको कोरियोग्राफीमा रोमान्टिक देखिएका प्रकाश र स्वस्तिमाल
Posted inSamachar
‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ यस्तो देखियो प्रकाश र स्वस्तिमाको जोडी

