टीसीएल इलेक्ट्रोनिक्सले सी७११०डब्लुडीजी फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ।यो सबै-इन-वन उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।यो मेसिनले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको छ, जसले सहज लुगा धुने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका प्रमुख विशेषताहरूमा स्मार्ट डीडी मोटर, हनीकम्ब ड्रम, दाग हटाउने, एयर वास, स्टिम वास, एन्टी-माइट्स,
Posted inSamachar
टीसीएलको नयाँ वासर ड्रायर नेपालमा

