चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी) को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका ३ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ।सिएफआरडीले सोमबार काठमाडौँमाआयोजना गरेको कार्यक्रममा ललितपुरका २ र नुवाकोटको १ गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो। चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो। आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ।नेपालका लागि चिनियाँ राजदूत चेन
Posted inSamachar
नेपाल र चीनका ३ गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

