युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेट्ने तयारी भइरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने विश्वका विभिन्न देशका नेतालाई फोन गरेका छन्। रुस-युक्रेन सम्झौताका विषयमा ट्रम्प र जेलेन्स्कीबीच आज हुने बैठकमा युरोपेली नेताहरू पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उता बैठकको तयारी भइरहेका बेला पुटिन भने कूटनीतिक गतिविधिमा व्यस्त भएका हुन्। क्रेमलिनका अनुसार, पुटिनले आज
Posted inSamachar
ट्रम्प-जेलेन्स्की भेटवार्ताको तयारी भइरहँदा पुटिनले गरे विभिन्न देशका नेतालाई फोन

