सप्तरीका दुई छुट्टा छुट्टै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। खड्क नगरपालिका–६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा खड्क नगरपालिका–७ का १८ वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। श्रीकृष्ण जन्मष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा गएको चौकरीको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो। पोख
Posted inSamachar
पोखरीमा डुबेर १८ वर्षीय युवक र महिलाको मृत्यु

