अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र 'आतंकवादलाई समर्थन गरेका'हरू छन्। यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक अंश हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूलाई पनि कडाइ गरिएको हो।यद्यपि अमेरिकाको विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बु
Posted inSamachar
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा

