सर्लाहीको लालबन्दी–२ स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमका संस्थापक अध्यक्ष वासुदेव शरण कोइरालाको निधन भएको छ। आज बिहान चार बजे ९३ वर्षको उमेरमा उनको निधन भएको संस्थाकी अध्यक्षसमेत रहेकी उनकी छोरी भवानी कोइरालाले जानकारी दिइन्। कोइराला कांग्रेसका पुराना नेतासमेत हुन्। उनले कांग्रेसका संस्थापक अध्यक्ष बीपी कोइरालासँगै नेपाली कांग्रेसको राजनीति सुरु गरेका थिए।विगत केही वर्षदेखि असक्त रहेका कोइरालाको आज बिहान आश्रममै निधन भएको हो। अहिले आश्रममै पुगेर नेपाली कांग्रे
Posted inSamachar
पद्म भुवनेश्वरी वृद्ध सेवाश्रमका संस्थापक वासुदेव शरण कोइरालाको निधन

