नेकपा एकीकृत समाजवादीले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।पार्टीको केन्द्रीय कार्यालय (आलोकनगर) मा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत
Posted inSamachar
आन्तरिक विवाद मिलाउन एकीकृत समाजवादीले बोलायो स्थायी कमिटीको बैठक

