ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ। पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलबार सम्झौता नवीकरण गरेको हो। ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से होलिडेजका बिजनेस डेभलपमेन्ट प्रमुख भुवन बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।सम्झौता दौरान ललितपुर क्विन्सको महिला सशक्तिकरणको योजनालाई साथ
Posted inSamachar
ललितपुर किंग्सको मुख्य प्रायोजक रुप्से होलिडेज

