उपसभामुख इन्दिरा राना हटाउन लागिएको चर्चाबीच नेकपा एमालेले आज आकस्मिक रूपमा संसदीय दलको बैठक राखेको छ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक केही बेरमा सुरु हुँदै छ। सांसदहरू आउने क्रम जारी रहेको र सबै आइपुगेलगत्तै बैठक सुरु हुने एमाले सांसद राजकुमार गुप्ताले जानकारी दिए। बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन।‘भोलि संसद् बैठक छ, सायद यसै विषयमा छलफलका लागि होला’, गुप्ताले नेपालखबरसँग भने।यसबीच सत्तारुढ दुई दल नेपाली कांग्रेस
Posted inSamachar
उपसभामुख राना हटाउने चर्चाबीच एमालेले राख्यो आकस्मिक रूपमा संसदीय दलको बैठक

