युक्रेनमा युद्ध अन्त्य गर्ने उद्देश्यले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फेरि ह्वाइट हाउस पुगे। बैठकमा भाग लिन धेरै जना युरोपेली नेता पनि वासिङ्टन पुगेका थिए। केही दिनअघि मात्र ट्रम्पले अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। तर ३ घण्टा चलेको त्यो बैठकमा युक्रेन र रुसबीच युद्धविराम गर्ने विषयमा सम्झौता हुन सकेन। सोमबार युरोपेली नेताहरूसहितको जेलेन्स्की-ट्रम्प वार्तामा प
Posted inSamachar
युरोपेली नेतासहितको ट्रम्प-जेलेन्स्की बैठकका चार महत्त्वपूर्ण कुरा

