असार २२ गते रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन लियो र आफ्नो तर्फबाट मन्त्री भएका अरुणकुमार चौधरीलाई पनि फिर्ता बोलायो। यसआधारमा नाउपा अहिले सत्तापक्षमा छैन। यस्तै, चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टी पनि सरकारमा छैन। राउत आफैँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुसी छैनन्। यद्यपि, उनको दलले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन। मधेस सरकारको मुख्यमन्त्री पाएकोले राउतले ओली सरकारलाई दिएको समर्थन कायमै राखेको कतिपयको भनाइ
Posted inSamachar
उपसभामुख हटाउने विषयमा जनमत र नाउपाका सांसदले हस्ताक्षर गर्न पुगेपछि…

