श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता भएको छ।  मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्।  सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्नेबारे सम्झौता भएको हो। 

Read the news at:
श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सही नेतृत्व नभएसम्म देशको विकास हुन सक्दैन : कुलमान घिसिङ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *