ढुंगाले छाएको घुमाउने घर। छानोसँगै हिमाल टाँस्सिएजस्तो। समाचार, सामाजिक सञ्जालतिर देखिने गण्डकी प्रदेशसभा भवन साँच्चै फरक र सुन्दर छ।अन्य ६ प्रदेशभन्दा फरक खालको यो भवन २०४९ सालतिर बनेको हो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘नगर प्रशिक्षण भवन’को रुपमा यसको उद्घाटन गरेका हुन्। पोखरा ३,नदीपुरमा रहेको जमिन र भवनसँग पञ्चायतकालीन साइनो छ। खासमा यो पञ्चायत प्रशिक्षण प्रतिष्ठान थियो। तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वमा तयार पारिएको पोखराको गुरुयोजना अनुसार त्यो भवनको डिजा
Posted inSamachar
घुमाउने घरको सट्टा आधुनिक प्रदेशसभा भवन बनाउँदै गण्डकी, मासिँदै नदीपुरको क्रिकेट मैदान

