इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार पौने एक घण्टा भेट गरेका छन्। जेरुसेलमस्थित प्रधानमन्त्री कार्यालयमा बन्धक मामिलासम्बन्धी सल्लाहकार गार्ल हार्थलगायतको टोलीसँग प्रधानमन्त्री नेतान्याहुले मंगलबार दिउँसो भेट गरेका हुन्। विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री नेतान्याहुले नेपालको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्र
Posted inSamachar
विपिनलाई ‘साहसी हिरो’ भन्दै बहिनी पुष्पालाई नेतान्याहुले सुनाए आफ्नै दाजु मारिएको कथा

