३ भदौ, काठमाडौं । डार्विनमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध ५ विकेट लिँदै शानदार प्रदर्शन गरेका पेस बलर नन्दन यादवले आजको खेल जित्नैपर्छ भन्ने हिसाबले मैदान उत्रिएको बताएका छन् । खेलपछि प्रतिक्रिया दिंदै उनले भने, ‘लगातार तीन खेल हारिसकेपछि यो खेल जित्नैपर्छ भन्ने सोच थियो। ड्रेसिङ रुममै नयाँ ऊर्जा देखाउनुपर्ने भनेर छलफल भएको…
Posted inSamachar
आजको खेल जित्नैपर्छ भनेर मैदान उत्रिएका थियौं : नन्दन
