झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ५५-८५०० नम्बरकाे स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।दुर्घटनामा परेका मोटरसाइकल चालक बुद्धशान्ति-१ का ४६ वर्षीय ठाकुर अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकाेमा उपचारको क्रममासाँझ मृ
Posted inSamachar
भारतीय गाडीको ठक्करबाट झापामा माेटरसाइकल चालकको मृत्यु

