युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिने कार्यमा अमेरिका पनि संलग्न हुन्छ भन्ने वचन दिएर डोनाल्ड ट्रम्पले भ्लादिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई मक्ख पारे। नेटोका महासचिव मार्क रुटले सोमबार ट्रम्पको प्रतिबद्धतालाई लिएर आफू ‘उत्साहित’ भएको घोषणा गरे। यसलाई उनले ‘ब्रेकथ्रु’ पनि भने।तर, त्यो ग्यारेन्टीमा केके सर्त हुनेछन्, प्रस्ट छैन। ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सवालमा युरोपेली मुलुकहरू पहिलो पंक्तिमा हुने बताएका छन्। वासिङ्टनले सहयोग गर्ने उनको भनाइ छ।म
Posted inSamachar
सुरक्षाको ग्यारेन्टी दिन सजिलो छ, साँच्चै युक्रेनको रक्षा गर्न मुस्किल

