४ भदौ, काठमाडौं । स्पेनिस लालिगाको नयाँ सिजनमा रियल मड्रिडले साँघुरो जितका साथ सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्यो। रियलको जितमा एकमात्र गोल केलियन एम्बाप्पेले ५१औं मिनेटमा पाएको पेनाल्टीमार्फत गरेका हुन्। नयाँ प्रशिक्षक जाबी अलोन्सोको व्यवस्थापनमा लालिगाको पहिलो खेल खेलेको रियलले जितसँगै सुरुवात गरेको हो। खेलमा रियलले…
Posted inSamachar
स्पेनिस लालिगामा रियल मड्रिडको साँघुरो जित
