अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। यसैबीच नेपाली टोलीका कप्तान राेहित पौडेल बेन्चमा बसेका छन्।
Posted inSamachar
मेलबर्न रेनेगड्सविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा, कप्तान राेहित बेन्चमा

