नेपाल भ्रमणमा रहेको पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले आज (बुधबार) बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भेट गरेको छ। काठमाडौँमा जारी द हिन्दु कुश हिमालय पार्लियामेन्टेरियन्स मिट-२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलले सभामुख घिमिरेसँग शिष्टाचार भेट गरेको हो। पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावना
Posted inSamachar
सभामुख र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच सिंहदरबारमा शिष्टाचार भेट

