नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारको काम कारबाही प्रभावकारी नहुँदा जनतामा असन्तुष्टि प्रकट भइरहेको बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले जनताको असन्तुष्टि ठूलो चुनौतीको बनेको बताएका हुन्। ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ,' उनले भने, 'यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’उनले सरकारको कामकारबाहीबारे ध्यानाकर्ष
Posted inSamachar
सरकारको काम प्रभावकारी नहुँदा जनतामा असन्तुष्टि चुलियो: जनार्दन शर्मा

