सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित हात पारेको हो। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो। मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। जय लेमिरे १८ रनमा रन आउट भए। ह्यारी डेक्सनले
Posted inSamachar
सोमपालको घातक बलिङमा मेलबर्नविरुद्ध नेपालको जित

