बंगलादेशको विदेश मन्त्रालयले प्रतिबन्धित अवामी लिगले भारतमा गरिरहेका गतिविधिबारे विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भारतीय भूमिमा अवामी लिगका गतिविधिले भारत-बंगलादेश मित्रता, बहुआयामिक सहयोग र दुई देशका जनताबीचको विश्वास र सम्मानलाई जोखिममा पार्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्धित राजनीतिक दल बंगलादेश अवामी लिगले दिल्ली र कोलकातामा कार्यालय खोलेको खबरप्रति बंगलादेश सरकारको ध्यानाकर्षण भएको छ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि भार
Posted inSamachar
भारतलाई बंगलादेशले भन्यो : प्रतिबन्धित दल अवामी लिगले त्यहाँ कार्यालय खोल्नु हाम्रो अपमान

