मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानामा आंशिक बदली (पातलो बादल) रहनेछ। देशका पहाड भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका
Posted inSamachar
आज दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना

