कोसी प्रदेशसभाका सदस्य विनोद राईले भाषा विधेयकमा बान्तवा भाषालाई बेवास्ता गरिए सदन बहिष्कार गर्न सक्ने चेतावनी दिएका छन्।यो भाषालाई पनि प्रदेश सरकारले मान्यता दिनुपर्ने जिकिर उनले गरेका छन्। ‘भाषा भनेको ज्ञान पनि हो, सम्पत्ति पनि हो। यसलाई राज्यले बेवास्ता गरिरह्यो भने हामी संशोधन हालेर यो विषय सदनमै उठाउनेछौँ’, नेपालखबरसँग उनले भने, ‘नभए बहिष्कार नै गर्न सक्छौँ।’प्रदेशमा प्रदेशकै नामकरणदेखि भाषा नीतिसम्मका विषय अझै विवादित रहेको राईको भनाइ छ।&nbs
Posted inSamachar
कोसी प्रदेशसभामा भाषा विवाद, बान्तवालाई मान्यता नदिए संसद् बहिष्कार गर्ने चेतावनी

