होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

चितवनबाट लागु  औषधसहित सातजना युवक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हाे। भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा एकजना भारत विहार राज्यको  पश्चिम चम्पारण युवक रहेका प्रहरीले जनाएकाे छ।

Read the news at:
होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  महिला लिग छनोट : ६ दिनपछि प्रतियोगिता संयोजक तोकियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *