पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमाले रहेको र एमाले भइरहने बताएकी छन्। काठमाडौँको बानेश्वरस्थित थापा गाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापनाको क्रममा सम्बोधन गर्दै आफ्नो सदस्यताका विषयमा एमालेले प्रश्न उठाएको भन्दै आपत्ति जनाएकी हुन्। 'तपाईं के गर्नुहुन्छ भनेर यहाँहरूलाई लागेको होला म निरन्तर काम गरिरहन्छु। आफ्नो त पार्टी संगठित सदस्यकै विषयमा प्रश्न उठाएको छ यो च्यासलले,' उनले भनिन्, ' त्यसकारणले म चाहिँ के भन्न चाहन्छु भने- एमाले अहिले, माले थियो पहिले माले कालदे
Posted inSamachar
विद्या भण्डारीले भनिन्- मेरो संगठित सदस्यमै यो च्यासलले प्रश्न उठायो, एमाले हुँ, एमाले भइरहन्छु

