डिशहोमले यस कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउने भएको छ।कम्पनीले ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको हो। अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर-के स्ट्रिमर उपहारस्वरूप दिनेछ।यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ।उपहार प्राप्त गर्न ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मा
Posted inSamachar
डिशहोमको कुशे औँसी अफर

