आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ लाई प्रिमियर सोमा सकरात्मक प्रतिक्रिया पाएको छ। बुधबार भएको प्रिमियर सोमा कलाकार, लेखक, समाजसेवीलगायतले फिल्मलाई मन पराएका छन्।फिल्म सकिएलगत्तै कलाकार कर्मा शाक्यले भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे। उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए।लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन्। उनले भनिन्, ‘सबैभन्दा मन पर
Posted inSamachar
प्निमियर सोमा ‘ताराहरू’ ले पायो सकारात्मक प्रतिक्रिया

