भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाली नागरिक ३ जना अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। मुस्लिम धर्मको प्रचारप्रसारमा संलग्न भएको आरोपमा अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक महिलाले अध्ययन भिसा लिई नेपालमा भिसाको उद्देश्य विपरीत ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल राखी तीन जना इन्डोनेसियाली महिलाहरूलाई शिक्षकको रुपमा राखी टर्कीस र कुरान भाषा
Posted inSamachar
पर्यटक र विद्यार्थी बनेर नेपाल आएका ३ इन्डोनेसियाली यस्तो आरोपमा पक्राउ

