पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारीनजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो। पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ती रहेको र उक्त पहिरोको कारण बस्ती समेत जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो।सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो। सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम
Posted inSamachar
अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

