नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्। बैंक तथा वित्तीय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्ष
Posted inSamachar
अटोमोबाइल क्षेत्रमा २ खर्ब बढी कर्जा, पौडेल भन्छन्- व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ

