उच्च अदालत विराटनगरले मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई एक करोड धरौटी माग गरेको छ। मोरङ जिल्ला अदालतले १० लाख धरौटीमा छोड्न गरेको निर्णय उच्च अदालतले बिहीबार उल्ट्याएको हो।उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले बिहीबार कोइरालासहित चार प्रतिवादीलाई १–१ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको अदालतका रजिस्ट्रार जगदिश भट्टले नेपालखबरलाई जानकारी दिए। यसअघि जिल्ला अदालत
Posted inSamachar
उमागौरी सहकारी ठगी प्रकरण: ऋषिकेश पत्नी अञ्जलालाई १० लाख धरौटी लिने जिल्लाको आदेश उल्टियो

