नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। लगातार घट्दै आएको अस्ट्रेलियन डलरको मूल्य आज बढेको हो। अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य हिजो पनि बढेको थियो। ती मुद्रा आज थप महँगिएका छन्। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा
Posted inSamachar
लगातार घट्दै आएको अस्ट्रेलियन डलरको मूल्य आज बढ्यो

