मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेशका तराई र पहाड
Posted inSamachar
दिउँसो यी स्थानमा भारी वर्षाको सम्भावना

