जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसका अलावा आज सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुमपश्चिम, रुकुमपूर्व, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने
Posted inSamachar
आज काठमाडौँसहित ४४ जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना

