काठमाडौँका ठूला अस्पतालहरूमा उपचारका लागि आएका गरिब बिरामी र उनीहरूका कुरुवाले भोकै बस्नु नपरोस् भनेर एउटा विशेष अभियान चलिरहेको छ । यो अभियानको नेतृत्व समानुभूति नेपाल र त्यसका संस्थापक तुलसी श्रेष्ठले गरेका छन् । साढे पाँच वर्षदेखि निरन्तर चलिरहेको यो अभियानले हरेक दिन सयौँ मानिसहरूलाई खाना खुवाउँछ । यो प्रयासले बिरामीहरूको दुःखमा थोरै भए पनि…
Posted inSamachar
काठमाडौंका अस्पतालमा दैनिक ७०० बढीलाई निःशुल्क खाना(भिडियो)
